web analytics

बाह्रौ रनिङ चाँदी कप फुटबल प्रतियोगिता २०७९/ पुनर्वास दुई र‌ ककड युवा क्लब खेल सम्पन्न 

-लाल बहादुर एस के
पुनर्वास/ असोज १०

सिद्धार्थ युवा क्लबले आयोजित बाहौ रनिङ चाँदी कप फुटबल प्रतियोगिता दोस्रो दिन सोमबार बिहानको खेल पुनर्वास दुई र‌ ककड युवा क्लब बिच भयो को थियो भने खेल मध्यन्त सम्म खेल बराबरीमा चलिरहेको थियो भने त्यसपश्चात खेलको अग्रता पाउदै पुनर्वास दुईले तीन गोल हासिल गरी विजयी भएको छ भने त्यसैगरी साझाको खेल कालिका युवा क्लब र पुनर्वास दुई बिच भयो खेलसुरु चलिरहेको थियो मध्यन्तर पछि दुवै टिमले गोल नगरे पछि खेल बराबरीमा चलिरहेको थियो र समय भित्र कुनै पनि टिम बाट गोल हुन सकेन त्यसपछि दुइवै टिम बिच पेनाल्टी सुटआउट सहमति भएको थियो आआफ्नु टिम बाट पाँच पाँच जनाले पहिलो पेनाल्टी सुटआउट भयो को थियो कुनै पनि टिमले आफ्नु टिम लाई बिजय प्राप्त गर्न सकेन त्यसपछि दुइवै टिम बाट एक एक जनाले पेनाल्टी सुटआउट गरेको थियो भने आफ्नो टिमलाई बिजय हासिल गर्दै पुनर्वास दुई लाई पराजित गर्दै कालिका युवा क्लब बिजय भयो को थियो त्यसैगरी सिद्धार्थ युवा क्लबका अध्यक्ष रिनोभ तामाङले भोलि हुने बिहानको खेल सिद्धार्थ युवा क्लब सि र ग्रास युवा क्लब बिच हुने छ भने साथै यस वर्ष खेल अन्य वर्षको भन्दा फरक तयारी भइरहेको छ ।

खेल अबधि भरि प्रत्यक्ष लाइफ रहने र खेलको सबै नेपाल तथा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु खेलको लाईफ हेर्नु सक्नुहुन्छ साथै खेलमा कुनै विभाद नहुने अध्यक्ष तामाङले बताउनुभयो छ साथै बिजया दशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको थियो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.