web analytics

प्रदेश २ माथि सुदूरपश्चिमको जित

काठमाडौंः सुदूरपश्चिम प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा प्रदेश २ लाई सुदूरपश्चिमले ३ विकेटले पराजित गरेको हो।
प्रदेश २ ले दिएको १ सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो।
प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो जित हो। यसअघिका ३ खेलमा अंक जोड्न नसकको सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.