web analytics

धनगढीको लालिगुराँस होटलबाट युवायुवती पक्राउ

धनगढी/२६ फाल्गुन ।
कैलालीको धनगढीमा प्रहरीले होटलमा छापा हानेर ४ जना युवायुवतीलाई पक्राउ गरेको
मंगलबार साँझ धनगढीको बसपार्कस्थित लालीगुराँस होटलबाट १ युवती र ३ युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले धनगढीकै स्थानीय रहेका उनीहरुलाई शंकास्पद गतिविधिका कारण नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.