web analytics

पुनर्वासमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

कञ्चनपुर, चैत १८ ।
कञ्चनपुरको पुनर्वासमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । बौद्धिक अपाङ्गता भएकी महिलालाई एक्लै भएको मौका छोपी गएराति जबरजस्ती करणी गरेको आरोपमा पुनर्वास नगरपालिका वडा नम्बर २ का ४० वर्षीय जग्गु चौधरीलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरी माथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनुभयो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.