कञ्चनपुरमा पुनर्गठन भयो वाईसीएल, हेर्नुस को को भए ईञ्चार्ज ?

कञ्चनपुर, १९ चैत ।
सर्वोच्चले साविक नेकपा (माओवादी केन्द्र) ब्युँताएपछी कञ्चनपुरमा यसको भातृ संगठन वाईसीएल पुनर्गठन गरिएको छ । बुधबार बसेको कंचनपुर जिल्ला समितिको विस्तारित बैठकले कञ्चनपुर जिल्लाका नौ वटै पालिकाहरुको ईन्चार्ज र संयोजक तोकेको छ ।
जसको नामावली यसप्रकार रहेको छ ।
१)भिमदत्त नगरपालिका ईन्चार्ज क.तुल ब.थापा,संयोजक क.बलराम एस.के.
२)दोधारा-चादँनी नगरपालिका ईन्चार्ज क.अङ्गवीर दमाई संयोजक क. भुपेन्द्र दमाई
३)वेदकोट नगरपालिका ईन्चार्ज/संयोजक क.बिधान चौधरी
४)शुक्लाफाटा नगरपालिका ईन्चार्ज क.तारा अवस्थी संयोजक क.प्रकाश सार्की
५)कृष्णपुर नगरपालिका ईन्चार्ज क.दिपक कार्की संयोजक क.अमर बुढा
६)पुनर्वास नगरपालिका इन्चार्ज क.जिबन पाण्डेय संयोजक क.दिपक धामी
७)बेलौरी नगरपालिका ईन्चार्ज क.ओमजङ्ग शाह संयोजक क.अर्जुन रानामगर
८)बेल्डाँडी गाउँपालिका इन्चार्ज क.चेत शाह संयोजक क.दिपक खड्का
९)लालझाडी गाउँपालिका ईन्चार्ज क.राम सिंह चौधरी संयोजक क.दिनेश राना
Comments are closed.