web analytics

पुनर्वासमा समाजसेवी युवाहरुको पहलमा लामखुट्टे विरुद्धको किटनाशक औषधि छर्कन सुरु

कञ्चनपुर, २५ चैत ।
पुनर्वासमा युवाहरूको पहलमा लामखुट्टे विरुद्धको किटनाशक औषधि छर्कने कार्य सुरु गरिएको छ ।
पुनर्वास ७ को बुद्ध बस्ती र पराशन गाउँमा सोमबारदेखि युवाहरूको समाजसेवी समूहले सो कार्य सुरुवात गरेको हो । सो कार्यका लागी समाजसेवी समूहले पुनर्वास ७ को वडा कार्यालयसंग समन्वय गरि छर्न चाहने प्रत्येक घरधुरीबाट रु.१००/- रकम उठाएको थियोे । त्यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालय, कञ्चनपुरले औषधि सहयोग गरेको थियोे । किटनाशक औषधि पुनर्वास ७ को वडा भरी नै छर्कने कार्यक्रम रहेको र हालसम्म १५० घरधुरीमा काम सम्पन्न भएको
समाजसेवी समूहका संयोजक बिरेन्द्र तामाङले समाचार विशेषलाई बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.