web analytics

सरकारको विश्वासको पक्षमा मतदान गर्न एमाले सांसदलाई ह्वीप जारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा लिने विश्वासको मतको पक्षमा मतदान गर्न एमाले सांसदहरूलाई ह्वीप जारी गरिएको छ।
संसदीय दलका प्रमुख सेचतक विशाल भट्टराईले आइतबार प्रधानमन्त्रीका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका हुन्।
एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि ह्वीप जारी गरिएको हो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.