web analytics

कञ्चनपुरमा निषेधाज्ञाको अवधि आगामी जेठ १५ सम्म

कञ्चनपुर, ५ जेठ ।
कञ्चनपुरमा निषेधाज्ञाको अवधि थप गरीएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञाको अवधि आगामी जेठ १५ गते राती १२.०० बजेसम्म थप्ने जानकारी गराएको हो ।
कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि गत बैशाख १६ गतेबाट निषेधाज्ञाको आदेश जारी गरिएको थियोे । जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रको आज बुधबार बसेको बैठकले सोही आदेशको अवधि थप गरि जेठ १५ सम्म पुरयाएको हो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.