web analytics

पूर्वमन्त्री एनपी साउँद:आफै संक्रमित,स्वास्थ्य सामाग्री कञ्चनपुरमा

कञ्चनपुर/नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउँदले आफू संक्रमित भएर आईसोलेसनमा बसिरहदा पनि कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाएका छ्न ।
आफ्ना स्वकीय सचिव दिपक जोशी मार्फत  गृह जिल्ला कञ्चनपुरका लागि स्वास्थ्य सामाग्री पठाएका हुन । पूर्वमन्त्री साउँदले पठाएका स्वास्थ्य सामाग्री कञ्चनपुरका कृष्णपुर, शुक्लाफाँटा र वेदकोट नगरपालिकालाई हस्तान्तरण गरिएको  पूर्वमन्त्री साउँदका स्वकीय सचिव जोशीले बताए ।  पूर्वमन्त्री साउँदले २५ थान बेड,२५ थान पङखा,३ हजार थान मास्क लगायतका स्वास्थ्य सामाग्री पठाएका थिए ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.