web analytics

एमाले लोकप्रिय हुँदै गएको छ : प्रधानमन्त्री ओली

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिहरुका कारण नेकपा एमाले दूर्घटनातर्फ जान लागेको बताउनु भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारका ऐतिहासिक कामले एमाले जनतामाझ लोकप्रिय हुँदै गएको केही व्यक्तिहरु जालझेल, षडयन्त्र, तिकडमका साथ गुटबन्दिमा लागेको आरोप लगाउनुभयो ।

अहिले त्यो खेल विरोधीहरुसँगको साँठगाठमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले ती व्यक्तिहरुका कारण पार्टी दुर्घटनातर्फ जान लागेको बताउनुभयो ।

 

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.