सुपरहिट ठाडी भाका गीत “मैना चरी”को भिडियो युटुबमा सार्वजनिक

सुपरहिट ठाडी भाका गीत “मैना चरी”को भिडियो युटुबमा सार्वजनिक भएको छ । सुदुरपश्चिमी क्षेत्रमा बसोबास गर्ने समुदायको संस्कृति झल्काउने यो गीत निकै मर्मस्पर्शी छ । मिलन-विछोड,माया-घृणा तथा सुखदुःख समेटी सुदुर पहाडका भाखा टपक्क टिपेर रचिएको यो गीत सुन्दा जोकोही भावुक बन्न पुग्छ्न ।
यो गितमा शब्द हली दाइको रहेको छ । त्यसैगरी धर्मराज कापडि र सर्मिला बिसिले सुन्दर आवाज दिएर गितमा प्राण भरेका छ्न । भिडियोमा मोडल टेक कट्टवाल र गायिका सर्मिला बिसिले अभिनय गरेका छ्न । सागर बिन्दासले छायांकन गरेको भिडियोलाई केशव बिकले सम्पादन गरेका हुन ।
भिडियो हेर्नुस्
Comments are closed.