राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा वार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच झन्डै दुई घण्टा छलफल भएको हो ।
स्रोतका अनुसार दिउँसो १२ः४० देखि २ः२० बजेसम्म छलफल भएको हो । उनीहरुबीच गएको मंगलबार पनि भेटवार्ता भएको थियो ।
Comments are closed.