डा.भीम रावलद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुभएको छ ।
नेता रावलले आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोज्नुभएको स्रोतले बताएको छ ।
‘एमालेका कुरा एमालेका ओली र नेपाललाई सोध्नुस्, आफू एमालेमा रहने नरहने भोलीको कुरा, आफू यस्तो अनैतिक राजनीतिको साक्षी नहुने ।’ उहाँले बताउनुभयो ।
Comments are closed.