web analytics

उच्च अदालतबाट पनि कृष्ण बहादर महरालाई सफाई!

 

श्रावण १२

काठमाडौं /पूर्वसभामुख तथा नेकपाका स्थायी समिति सदस्य कृष्णबहादुर महराले उच्च अदालतबाट सफाइ पाएका छन् ।

काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गर्दै जवर्जस्ती करणी उद्योगकोृ मुद्दामा उच्च अदालतले सफाइ दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.