महाधिबेशन तयारी छलफलका लागि एमाले स्थायी कमिटी बैठक बस्दै !

साउन १६
काठमाडौँ/ केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी कमिटी बैठक शनिबार दिउँसो ३ बजे बैठक बस्न लागेको छ ।
ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा शिर्ष नेताहरुको सहभागिता रहने छ । एमाले माधव पक्ष छलफलमा आउने नआउने टुडो छैन । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै स्थानीय तहको अधिवेशन गर्ने यसअघि निर्णय गरिसकेको छ ।
Comments are closed.