आइबिआरडीमा नयाँ व्यवस्थापन सहित नवदुर्गा पेट्रोल पम्प सञ्चालनमा
कञ्चनपुर, ८ असोज ।
पुनर्वासको आइबिआरडीमा नयाँ व्यवस्थापन सहित नवदुर्गा पेट्रोल पम्प सञ्चालनमा आएको छ । लामो समयदेखि पुरानो तरीकाले सञ्चालन हुँदै आएको सो पेट्रोल पम्पले डिजल मात्रै विक्री वितरण गर्दै आएको थियोे । हातैले नापेर बिक्री वितरण गर्दै आएकोमा हाल आधुनिक प्रविधिको मेसिन जडान गरिएको छ । त्यसैगरि बत्ती जाने समयमा पनि पम्प सञ्चालन गर्न जेनेरेटर लगायतका भौतिक संरचना जडान गरीएका छ्न ।
यो पेट्रोल पम्पको सञ्चालन संगै पुनर्वास क्षेत्रका अधिकांस जनता लाभान्वित हुने भएका छ्न ।



Comments are closed.