बबई नहरमा डुबेर दुई युवाको मृत्यु
कृष्ण बहादुर बुढा
१० असोज,
बर्दिया । बनगाईस्थित बबई नहरमा डुबेर दुई युवाको ज्यान गएको छ ।
मृत्युहुनेहरुमा, बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. ९ को २० वर्षिय विशाल थारु र सोही ठाउँको २१ वर्षिय सुरेश थारुको बबई नहरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।उक्त शवलाई
पोस्टमार्टम का लागि जिल्ला अस्पताल गुलरिया पठाएको
छ ।




Comments are closed.