नेपाल उत्पीडित जातीय मुक्ति समाज, पुनर्वासको अध्यक्षमा श्याम सुन्दर बि.क.
कञ्चनपुर/नेपाल उत्पीडित जातीय मुक्ति समाज, पुनर्वासको अध्यक्षमा श्याम सुन्दर बि.क.चयन भएका छन ।
सनिवार नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी कंचनपुरद्वारा आयोजित पुनर्वासको नगर भेलाले सर्वसम्मत रुपमा बि.क.लाई अध्यक्षमा चयन गरेको हो । भेलाले अध्यक्ष बि.क.को अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ ।
कार्यक्रममा कलावती ओडको अध्यक्षता तथा सुदुरपश्चिम प्रदेशका इन्चार्ज हिरा सिंह सार्कीको प्रमुख आतिथ्य रहेको थियोे ।



Comments are closed.