web analytics

माओवादी नेता वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान

काठमाडौ /नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । जण्डिस रोगबाट पीडित उनी चिकित्सकहरुको सल्लाहमा थप उपचारका लागि बुधबार बिहान पत्नी ओनसरी घर्तीसँगै बैंकक प्रस्थान गरेका हुन् ।
उनको सुमेरु अस्पतालमा जण्डिसको उपचार हुँदै आएपनि सुधार हुन नसकेपछि चिकित्सक तथा नेकपा माओवादी केन्द्रले समेत थाइल्याण्ड जान सुझाव दिएको थियो । सोही अनुसार उनी  थप उपचारका लागि बैंकक प्रस्थान गरेको पुनको सचिवालयले जनाएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.