हेर्नुहोस, बेल्डाँडीमा सुरु भयो नेकपा माओवादी केन्द्रको गाउँ अधिवेशन (फोटो फिचर)
कञ्चनपुर/१६ मङ्सिर
बेल्डाँडीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को गाउँ अधिवेशन सुरु भएको छ । पूर्व खानेपानी मन्त्री नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका सह-ईन्चार्ज बिना मगरले अधिवेशनको उद्घाटन गर्नुभएको छ । यस अधिवेशनले नेकपा (माओवादी केन्द्र) बेल्डाँडी गाउँ समितिको नयाँ नेतृत्व चयन गर्नेछ।




Comments are closed.