लालझाडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को गाउँ अधिवेशन सुरु (फोटो फिचर)
कञ्चनपुर/ १७ मङ्सिर ।
लालझाडी गाउँपालिकामामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को गाउँ अधिवेशन सुरु भएको छ । पूर्व खानेपानी मन्त्री नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका सह-ईन्चार्ज बिना मगरले अधिवेशनको उद्घाटन गर्नुभएको छ । यस अधिवेशनले नेकपा (माओवादी केन्द्र) लालझाडी गाउँ कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ।



Comments are closed.