web analytics

जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि कृष्णपुर नगरपालिकाको सेवा बन्द

कञ्चनपुर/ कृष्णपुर नगरपालिकाले अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । कृष्णपुर नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीहरूमा कोभिड १९ को सङ्क्रमण पुष्टि भएकोले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको सूचनामा जनाईएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.