web analytics

ट्याक्टर दुर्घटना हुदा एक को मृत्यु !

माघ २९

कृष्ण बहादुर बुढा

बर्दिया/ बर्दियाको बाँसगढी नगरपालिका–४ बठुवा चोक नजिक यात्रुबहाक ट्याकटर दुर्घटना हुँदा १ जना को घटना स्थल मै मृत्यु भएको छ भने ४जना गम्भिर घाइते भएका छन् । ठाकुरबाबा देखि बासगढि को बठुवा गाउ मा विवाह को क्रममा दुलहि लाई दुलहा को घर छोडेर फर्केने बेला मा भे २त १३१६ नम्बरको ट्याकटर शनिबार बिहान १२ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा ३१ यात्रुहरु सामान्य घाइते भएको र १ को मृत्यु भएको र ३ जना गम्भिर घाईते भको ईलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ।

४ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.