web analytics

पुनर्वास: एमालेमा आठ जना मेयर र पाँच उपमेयर आकांक्षी

कञ्चनपुर/पुनर्वासमा एमालेमा आठ जना मेयर र पाँच उपमेयर आकांक्षी देखिएका छ्न।
सनिवार एमाले पुनर्वास नगर कमिटीले गरेको कार्यक्रममा उनीहरुले आकांक्षा राखेका छन् । मेयरका लागि आकांक्षा राख्नेमा एमाले कञ्चनपुरका उपसचिव फैरु तामाङ्ग, बिरबल विश्वकर्मा, देवी पौडेल, पदम पुजारा, भक्त बहादुर अधिकारी, भारमल सुनार, रामचन्द्र नेपाल र शारदा विष्ट छन् ।
उप मेयरमा सुशिला खत्री, शान्ति तामाङ्ग, विष्णु बिक, राज कुमार रायमाझी र मन्जु गौतम आकांक्षी देखिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका मेयर उप मेयर दुवै निर्वाचित भएका थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.