web analytics

बेलौरी ४ मा एमालेको प्यानल विजयी

कञ्चनपुर/ बेलौरी नगरपालिका ४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।
वडाध्यक्षमा एमालेका अर्जुन ढकाल प्यानलसहित विजयी भएका हुन्। ०७४ मा वडाध्यक्ष जितेका ढकाल पुन: वडाध्यक्षमा प्यानलै सहित निर्वाचित भएका छन्।
ढकालले ७ सय ७४ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पेपुराम चौधरीले ६ सय ४९ र माओवादी केन्द्रका रामेश्वर न्यौपानेले ५ सय ५३ मत प्राप्त गरेका छन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.