web analytics

बेलौरी २ मा एमालेका चौधरी निर्वाचित

कञ्चनपुर/ बेलौरी नगरपालिका २ मा नेकपा एमालेका कुलबीर चौधरी”विजयी भएका छन । अघिल्लो निर्वाचनमा निर्वाचित उनी यस पटक फेरि वडाध्यक्ष भएका छन् ।

अध्यक्षमा चौधरीले १ हजार २१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका झक बहादुर सिरिसले ९२५ मत ल्याएका छन् । यस वडामा काँग्रेसका राज बहादुर चौधरीले ५ सय ३१ मत ल्याएका छन् ।

बेलौरी नगरपालिका १ र १० माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भएका छन् ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.