web analytics

निर्देशक अशोक बि.क.ले चर्चित गायिका ज्योति मगरलाई “सोल्टिना” भनेपछि भयो लफडा

सुनिलकुमार लो
काठमाडौ/ निर्देशक तथा कलाकार अशोक बि.क. र चर्चित गायिका तथा मोडल ज्योति मगरद्वारा अभिनित “सोल्टिना” नामक तिज गितको म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ । लामो समयदेखि म्युजिक भिडियो निर्देशन गरेर कलिउडमा नाम र दाम कमाएका अशोक बि.क.ले यो भिडियोबाट गायन तथा नृत्य क्षेत्रमा समेत हात हालेका छ्न । यस गितमा अशोक बि.क.ले विन्दु परियारसंग गित गाएका छ्न भने भिडियोमा ज्योति मगरसंग स्क्रीन शेयर गरेका छ्न ।
झ्वाट्ट हेर्दा प्रकाश “सपूत” जस्तै देखिने निर्देशक तथा कलाकार अशोक बि.क. नृत्य र गायनमा उत्कृष्ट देखिएका छ्न । यस गितमा शब्द र संगित तिलक परियारको रहेको छ । यो गितको भिडियो एआर ईन्टरटेनमेन्ट नामक युटुब च्यानलबाट हेर्न सकिन्छ । सुन्ने बित्तिकै मुखैमा झुण्डिने गितको शब्द यस्तो छ ।
सोल्टी राजा बजाईदेउ मादल ।

पसिनाले बगायो गाजल ।।”

सोल्टिनाको बगायो गाजल ।
तिजको गितमा बजाउँदा मादल ।।”

हेर्नुस् भिडियो ….

 

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.