सुदूरपश्चिममा भदौ १ गते सार्वजनिक विदा
धनगढी /सुदूरपश्चिम प्रदेशमा भदौ १ गते सार्वजनिक विदा हुने भएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।
प्रदेश भरीका सबै सरकारी कार्यालय
तथा सार्वजनिक निकायमा विदा हुने
प्रदेश सरकारले जनाएको छ ।
यसैगरी, प्रदेश सरकारले गौरा पर्वको
अवसरमा भदौ १७ गते र अतवारी पर्वको अवसरमा भदौ १९ गते कैलाली र
कञ्चनपुरमा विदा दिएको छ ।



Comments are closed.