web analytics

एमाले बेलडाँडी इन्चार्ज उपाध्याय माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर, २१भदौँ
नेकपा एमाले कञ्चनपुरका युवा नेता एव बेलडाँडी गाँउपालिका इन्चार्ज गणेश उपाध्याय नेकपा माओवादी केन्द्रमा प्रवेसका गरेका छन ।
मंगलबार धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाले नेता उपाध्याय माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।
नेकपा एमाले कञ्चनपुर सचिवालय सदस्य तथा बेलडाँडी इन्चार्ज गणेश प्रसाद उपाध्याय लामो समयदेखि एमालेमा काम गरेका थिए ।
एमाले नेता उपाध्यायलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पाटीमा स्वागत गरेका छन । एमाले भित्र चरम गुटबन्दी आफन्त एव नातावाद हावि भएपछि कम्युनिष्ट आन्दोलन जोगाउनका लागि माओवादी केन्द्रमा प्रवेस गरेको उपाध्यायको भनाई छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.