web analytics

एन आई सि एसिया बैंकद्वारा सर्वर्श्रेष्ठ बचत खातामा उपलब्ध दुर्घटना बिमा फाइदा वापत रकम बर्दिया कि अनुमति  थारु लाई १०लाख प्रदान !

कृष्ण बा बुढा

असोज १४

बर्दिया / एन आई सि एसिया बैंकको बाँसगढिस्थित   बाँसगढि शाखामा सर्वश्रेष्ठ स्थानीय बचत खाता खोल्नु   भएका स्वर्गीय ज्ञानराज थारु को दुर्घटना पश्चात मृत्यु भए पछि निजकी श्रीमति अनुमती थारुले दुर्घटना बिमा बापत   १० लाख रुपैया रकम प्राप्त गरेकी छन।यस बैकको बचत
फाइदाको सुविधा अन्तर्गत निज खातावाला को दुर्घटना बाट मृत्यु भएपछी निजको परिवारलाई खातावापत को रकम प्रदान गरिएको हो ।एक कार्यक्रमका बिच शाखा  प्रमुख शिशिर कुमार शर्माले हितकारिलाई चेक हस्तान्तरण
गरेका थिए ।बैंकले सो बिमा रकम नेपाल इन्स्योरेन्स कम्पनीको सहकार्यमा भुक्तानी गरेको हो ।

यस बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षा योजना अन्तर्गत हालसम्म देश भरका १,८६४जना भन्दा बढी ग्राहक महानभावहरुले घातक रोग बिमा वापत २ करोड ९० लाख , दुर्घटना बिमा वापत १ करोड १० लाख रुपैया र
मेडिकल विमा वापत ३ करोड ४३ लाख रुपैया गरि कुल ७
करोड ४३ लाख रुपैयाँ भन्दा बढी बिमा रकम प्राप्त गरिसक्नु भएको कुरा शाखा प्रमुले जानकारी गराउनु भयो ।

देशका दुरदराजमा रहेका लाखौं ग्राहक माझ सहज ,सबल,
सरल, विश्वसनिय , गतिशिल र उत्तरदायी बैङ्किङको अभ्यास गर्दै निक्षेप रकममा अधिकतम प्रतिफल दिने उदेश्य
का साथ ४ जनालाई ५ बर्ष को ८४ लाख सम्मको बिमा
सुबिधा रहेको “सर्वश्रेष्ठ बचत योजनाहरु सन्चाल गरिरहेको छ।यस योजना को सर्वाधिक उच्च व्याजदर ,५ वर्ष सम्मको
८४ लाख सम्म को ३ बिमा (१८घातक रोग बिमा ,दुर्घटना बिमा,मेडिकल बिमा )सम्बन्धि फाइदाहरु ,३ कर्जा सम्बन्धि सर्वश्रेष्ठ फाइदाहरु र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु गरि कुल २४ सर्वश्रेष्ठ फाइदाहरु समाबेश छ्न ।
साथै यस बचत योजना अन्तर्गत ग्राहक महानभावले प्राप्त
गर्नुहुने बिमा ,कर्जा सम्बन्धि सुबिधाहरु लगाएत डेविड कार्ड
लगाएत मोबाइल बैङ्किङ ईन्टरनेट बैकिङ्ग ,क्रेडिट कार्ड ,
प्रिपेड डलर ,डिम्याट खाता ,मेरो शेयर खाता,इ-कर्मश सेवा,
चेक क्यिलिरिङ,आरटिजियस,आइअपिएस/सि,आइपिएस
फन्ड ट्रान्फार , लकर मार्जिन,लकर सेवा,एटिम सेवाहरु
ग्राहक महानभाव एवम निजले मनोनीत गर्नु भएका अन्य
३ व्यक्तिहरुका लागि समेत ५ वर्षका लागि पुर्ण रुपमा निशुल्क बिमा हुने व्यवस्था बैंकले गरेको कुरा शाखा
प्रमुख शर्मा ले बताउनु भयो ।

एन आइ सि एसिया बैक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग
सन्जाल विस्तार गरेको बैक हो ।यस बैंकका मुलुक भर ३५९ शाखा कार्यालयल, ४७३एटीएम ,१०२विस्तारित
काउन्टर एवम ८१ वटा शाखा रहित शाखा सन्जाल विस्तार
गरेको छ ।देश को कुल जनसंख्या मध्ये २० वर्ष देखि ५०
वर्ष उमेर समुहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्या
करिब २५ प्रतिशत जनतालाई सेवा दिन यो बैक सफल
भएको छ ।

देश को अर्थतन्त्रको सवलिकरण तथा उच्च आर्थिक वृद्धि
मा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्ग अभ्यास गर्दै स्थापना कालदेखि हाल सम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरि कुल १९
अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपालसरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्ष मा ३अर्ब ४१ करोड भन्दा बढी राजश्व बुझाइ समग्र वाणिज्य बैंकहरु मध्ये सबै
भन्दा बढी कर दाखिला गर्ने बैक रुपमा स्थापित हुन बैक सफल भएको छ ।जुन समग्र देश कोअन्य कम्पनी को तुलनामा छैठो ठूलो योगदान रहेको छ।वित्तीय समावेसी-करण का लागि कालिकोट,बझाङ,जुम्ला,सल्यान
रुकुम जस्ता बैक तथा वित्तीय सस्थाको उपस्तिथि न्यून
रहेका दुर्गम जिल्लाहरुमा कुनै पनि वित्तीय सस्था नपुगेका
३४ भन्दा बढी स्थानीय तहहरुमा शाखा बिस्तार गरि सेवा
गर्दै आईरहेको छ ।देश को कुल जनसंख्या को ८० प्रतिशत
बसोबास गर्ने ग्रामीण तथा सहरी क्षेत्रमा बैंक ले आफ्ना ७२ शाखा कार्यालय स्थापना गरेको कुरा शाखा प्रमुख शिशिर
कुमार शर्माले बताउनु भयो ।

 

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.