web analytics

पुनर्वासमा विप्लव समूहका दर्जनौँ नेता कार्यकर्ता माओवादीमा प्रवेश

कञ्चनपुर/पुनर्वासमा विप्लव समूहका दर्जनौँ नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छ्न ।
शुक्रबार नेकपा विप्लव सहित विभिन्न दल परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
यसरी माओवादी प्रवेश गर्नेमा नेकपा विप्लव पुनर्वासका नेता बिर्ख ओखेडा, प्रेम बहादुर विक, श्याम राना, भगिरथ राना, बल बहादुर सुनार, राम बहादुर विक, सीता विक, भरत आउजी, कुल बहादुृर सुनार, ललित विक, हस्तबहादुर विक, बिरसिह राना, रामसिह राना, बहादुर सुनार सहितका दर्जनौँ नेता कार्यकर्ता रहेका छ्न ।
माओवादी केन्द्र प्रवेस गरेका ओखेडा सहितका नेता कार्यकर्ताहरुलाई पुर्वमन्त्री तथा वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, माओवादी नेताहरु रामदत्त भट्ट,कञ्चन गिरी, फुलन राना सहितले स्वागत गरेका थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.