पुनर्वासमा आफुलाई ईन्स्पेक्टर बताउने व्यक्ति लागुऔषधसहित पक्राउ
कञ्चनपुर/पुनर्वासमा आफुलाई ईन्स्पेक्टर बताउने व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन ।
प्रहरीले धनगढी-७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारीलाई दोदा पुलबाट सनिवार पक्राउ गरेको हो ।
उनीहरूबाट १५ ट्याबलेट नाइट्रोभेट र ४४…