web analytics

दोधारा चाँदनी झोलुंगे पुलमा महिलाद्वारा आत्महत्या प्रयास

कञ्चनपुर/दोधारा चाँदनी झोलुंगे पुलको पिलरमा महिला चढेर आत्महत्याको प्रयास गरेपछि सर्वसाधारण र प्रहरीको संयुक्त प्रयासमा उद्धार गरिएको छ । उनका आफन्तहरुका अनुसार महिलाको घर महेन्द्रनगर हो भने माईत दोधारा हो । मानसिक अवस्था ठिक नभएको ती…

आजको राशिफल/आज २०७८ साल असोज १० गते आइतबार तदनुसार सेप्टेम्बर २६,२०२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज…

अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश कमिटीमा पुनर्वासका यादव सिंह

कैलाली/अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश कमिटीको सदस्यमा पुनर्वास का यादव सिंह सर्वसम्मत चयन भएका छ्न । गत विहिवार धनगढीको ओम प्यालेसमा सम्पन्न प्रथम सुदुरपश्चिम प्रदेश सम्मेलनले सिंहलाई चयन गरेको हो । सम्मेलनले सर्वसम्मत रुपमा ९९…

आजको राशिफल/आज वि.सं. २०७८ आश्विन ०९ गते शनिवारकाे राशिफल

आज वि.सं. २०७८ आश्विन ०९ गते शनिवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर २५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०५:५६ बजे,…

प्रहरीले पक्राउ गरेको ५९ वटा खशी वीरगंजभन्सार र राजशव अनुसन्धान बुझन मानेन,, प्रहरीले धनीलाई बुझाए !

असोज ८ विरगंन्ज /पर्सा प्रहरीले अवैध रुपमा भित्राएका ५९ वटा खसि सहित बोलेरो नियन्त्रण लिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्सावाट खटिगएको टोलीले विशेष सुचनाको आधारमा भारतवाट भन्सार छलि नेपाल भित्राएका खसिहरु वीरगंज…

आजको राशिफल/आज वि.सं. २०७८ आश्विन ०८ गते शुक्रवारकाे राशिफल

आज वि.सं. २०७८ आश्विन ०८ गते शुक्रवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर २४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०५:५७…

आजको राशिफल/ आज २०७८ साल असोज ७ गते विहिबार

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न होला । सामान हराउन सक्छ । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रमणीय र सुखद् यात्राको योग…

सरकारले पिसाब जाँच गर्ने

काठमाडौ/सरकारले ४० वर्ष उमेर समूह माथिका सबै नागरिक ६५ लाख ३७ हजार ३ सय २९ जनाको पिसाब जाँच गर्ने भएको छ । देशका प्रत्येक वडा वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. कृष्ण पौड्यालले जानकारी दिए…

माधवहरुले खोलेको पार्टीले मान्यता पाउनै सक्दैन : ओली !

असोज ६ बर्दिया/ एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको भएर दुई चारजना नेता कार्यकर्ता मात्रै बाहिरिएको बताउनु भएको छ । एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही…

मनोसामाजिक समस्या र सहयोग शिक्षाबारे सचेतना बढाउने सहजकर्ताहरुको प्रतिबद्धता !

कपिलवस्तु, असोज ६ कपिलवस्तु र रुपन्देहीका विभिन्न इँटा उद्योगमा संचालित बालविकास तथा सिकाई केन्द्रका सहजकर्ताले बालबालिकालाई मनोसामाजिक समस्या भएकालाई सहयोग गर्ने प्रतिबद्ध रहेको जनाएका छन् । कपिलवस्तु र रुपन्देहीका २२ जना…

आजको राशिफल/आज वि.सं. २०७८ आश्विन ०६ गते बुधवारकाे राशिफल

आज वि.सं. २०७८ आश्विन ०६ गते बुधवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर २२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०५:५९ बजे,…

आजको राशीफल/आज २०७८ साल असोज ५ गते मंगलवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्यमा खर्च बढ्नसक्छ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका…

कञ्चनपुरमा सशस्त्र प्रहरीलाई भारतिय तस्करले कुटेपछी

कञ्चनपुर/दोधारा चाँदनी नगरपालिका वडानम्बर ८ मा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका छ्न । तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण…

टिकटकबाट डेढ करोड कमाएको दावी गर्ने कञ्चनपुरका अंशु वर्मा

कञ्चनपुर,४ असोज । पछिल्लो समय लोकपृय बनेको टिकटकबाटै युवायुवतीहरुले मनग्य आम्दानी गरिरहेको दाबी गर्दै आईरहेका छन् । अभिनय कलाले नभई टिकटकमा लाइभमा बसेर नै दिनमा लाखौ कमाईरहेको दाबी गर्दै आईरहेका छन् । यसै बिच कञ्चनपुरको भीमदत्त नगरपालिकाका…

सत्ता खिचातानीले कमजोर भएको संविधान 

काठमाडौं / संविधानसभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएर सातमा लागेको छ। तर, प्रमुख राजनीतिक दलको सत्तास्वार्थले ६ वर्ष बित्दानबित्दै नयाँ संविधान धर्मराउन पुगेको छ। संविधानसभाबाट जारी नयाँ संविधान विश्वको उत्कृष्ट भएको बताउने प्रमुख…

आजको राशिफल/आज वि.सं. २०७८ आश्विन ०३ गते आइतवार

आज वि.सं. २०७८ आश्विन ०३ गते आइतवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर १९ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (ञलाथ्व), नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:०३ बजे,  चन्द्रोदय…

बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गयो !

असोज २ बर्दिया / बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ । बँदेल मार्नका लागि राखेको करेन्टकाे पासाेमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी…

सभासद तारालामा तामाङ बने आर्थिक मामिलामन्त्री

धनगढी। कञ्चनपुरबाट निर्वाचित प्रदेश सभा सदस्य तारालामा तामाङ आर्थिक मामिला मन्त्री बनेका छ्न । मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई…

आजको राशिफल/आज वि.सं. २०७८ आश्विन ०१ गते शुक्रवार

आजको राशिफल/आज वि.सं. २०७८ आश्विन ०१ गते शुक्रवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर १७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (ञलाथ्व),नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०५:५७…

पश्चिम नवलपरासीको बर्दघाट ४ का बाढिपिडितलाई आज विहिबार खाद्यान्न तथा स्वास्थ्य समाग्री वितरण गरियो !

सुरेश यादव भदौ ३१ नवलपरासी /कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किडार्क नेपाल स्टार्ट फण्ड नेपालको आर्थिक सहयोग र एक्शन एड नेपालको प्राविधिक सहयोग तथा एष्ट्रोम फाउडेशन एबिसि नेपालको सहकार्यमा बाढि प्रतिकार्य परियोजना…