पर्सा प्रहरीले वीरगंजको केपी ज्वेलर्सवाट स्रोत नखुलेको साढे ३८ लाख रकम सहित २ जना पक्राउ !
भदौ ३१
विरगंज /जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाको माईस्थान चौकबाट हुण्डी कारोबार गर्ने २ व्यक्तिलाई ३८ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ |
पर्सा प्रहरीले वीरगंज महानगरपालिका ६ बस्ने वर्ष ४५ का कन्हैया…