ओली र नेपालबीच सांसद तान्ने प्रतिस्पर्धा, कस्को पक्षमा कति?
साउन २
काठमान्डौ-नेकपा एमालेभित्र सांसद तानातानको अवस्था विकास भएको छ । भित्र भित्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सांसद तानातानको अवस्था विकास भएको हो ।
नयाँ सरकार गठन भएपछि एमालेको माधवकुमार नेपाल…