web analytics

राष्ट्रपति विद्या भण्डारीलाई भेट्न प्रधानमन्त्री ओलि पुगे शीतल निवास  

काठमाण्डौ/ प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । बालुवाटारमा केहीबेर बसेको एमाले स्थायी कमिटी बैठक सकेर ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् । सर्वोच्च अदालतले…

अदालतको निर्णय मान्दैनौ, आन्दोलन गर्छौं: एमाले नेता महेश बस्नेत

काठमाडौ । एमाले युवा नेता महेश बस्नेतले सर्वोच्च अदालतको निर्णय नमानिने बताएका छन्। प्रतिनिधिसभा पुनर्स्थापना, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला सोमबार अदालतले गरेपछि बस्नेतले यस्तो बताएका हुन्। उनले…

सर्वोच्च अदालतले फेरी प्रतिनिधि सभा व्युँतायो

काठमाडौं, २८ असार । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै…

फाईनलमा इङल्याण्डलाई हराउँदै युरोकपको उपाधी ईटालीलाई

इंग्ल्यान्डलाई हराउँदै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि चुमेको हो । वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त…

आजको राशिफल/आज वि.सं. २०७८ आषाढ २८ गते सोमवार, हेर्नुहोस् दैनिक राशिफल  

आजको पञ्चाङ्ग, वि.सं. २०७८ आषाढ २८ गते सोमवार तदनुसार ई. सं. २०२१ जुलाई १२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (दिल्लाथ्व),पूर्वी नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०६:५०…

माओवादी खारेजीको निवेदन नै खारेज, निर्वाचन आयोगले यस्तो गर्‍यो फैसला ?

काठमाडौँ, २७ असार । निर्वाचन आयोगले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको अवैधानिक घोषणा गर्न अस्वीकार गरेको छ ।माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरु टोपबहादुर रायमाझी र प्रभु साहलगायतको निवेदनलाई आयोगले खारेज गरिदिएको हो । त्यस्तै,…

अर्जेन्टिनालाई २८ वर्षपछि कोपा अमेरिकाको उपाधि  

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो,…

आजको राशिफल/आज वि.सं. २०७८ आषाढ २७ गते आइतवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग,  वि.सं. २०७८ आषाढ २७ गते आइतवार तदनुसार ई. सं. २०२१ जुलाई ११ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (दिल्लाथ्व), पुर्वी नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५१…

पुनर्वास १० का तुलबहादुर खड्काको पहलमा चार परिवारलाई रकम सहित खाद्यान्न सहयोग

-केशव भट्टराई कञ्चनपुर  /२६ असार वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहनु भएका पुनर्वास १० का तुलबहादुर खडकाको पहलमा ४ परिवारलाई सहयोग गरिएको छ। सहयोग गरीएका परिवार पुनर्वास १० का दुई परिवार र पुनर्वास ११ का दुई परिवार रहेका छ्न ।…

आजको राशिफल/आज वि.सं. २०७८ आषाढ २६ गते शनिवार,हेर्नुहोस् दैनिक राशिफल  ?

आजको पञ्चाङ्ग, वि.सं. २०७८ आषाढ २६ गते शनिवार तदनुसार ई. सं. २०२१ जुलाई १० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (तछलागा), पुर्व नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे,…

निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् आत्महत्या

काठमाडौ/ नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् । प्रहरीले…

लालझाडीको झोलुङ्गे पुल स्थानीय युवाद्वारा मर्मत

-रामसाय राना कञ्चनपुर/ लालझाडी गाउँपालिका २ कञ्जमा रहेको झोलुङ्गे पुल स्थानीय युवाहरुले मर्मत गरेका छ्न । स्थानीय भोजराज रानाको पहलमा स्थानिय युवाहरुले मर्मत गरेका हुन । पुल बीचमा रहेको एंगल र हुक निस्केपछि वारीपारी गर्ने स्थानीय जोखिम…

आजको राशिफल/आज वि.सं. २०७८ आषाढ २५ गते शुक्रवार , हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ आषाढ २५ गते शुक्रवार तदनुसार ई. सं. २०२१ जुलाई ०९ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (तछलागा), पूर्वी नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५१…

प्राधिकरणले गर्न लागेको मोबाइल आईएमईआई दर्ता प्रणाली अवरुद्ध

काठमाडौं । मोबाइल सेटको आईएमईआई दर्ता प्रणालीमा अवरोध आएको छ । एकै पटक धेरैले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानूनी आयात,…

पुनर्वास नगरपालिकाले सुरु गर्‍यो विद्युतीय कर प्रणाली

-हेमन्त प्रकाश बुढा कञ्चनपुर,२२ असार पुनर्वास नगरपालिकाले विद्युतीय कर प्रणाली (E-payment) सेवा सुरु गरेको छ । पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले मंगलबार एक कार्यक्रम बिच सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो । यो सेवा सुरु भएसंगै…

पेट्रोलको मूल्य १२९ पुग्यो, खाना पकाउने ग्यास पनि महंगियो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो…

आजको राशिफल/आज वि.सं. २०७८ आषाढ २२ गते मङ्गलवार , हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ आषाढ २२ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ जुलाई ०६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (तछलागा),  काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ…

संसद विघटन सम्बन्धि बहस आज सकिँदै, फैसला बारे व्यापक जनचासो

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहस आज सकिदैछ । रिट निवेदक पक्षका अधिवक्ताले हिजो सुरु गरेको जवाफी बहस आज सकिने भएको हो । उनीहरूका लागि तोकिएको ३ घण्टामध्ये अब २ घण्टा समय बांकी छ । यस समयमा आज…

आजको राशिफल/आज वि.सं. २०७८ आषाढ २१ गते सोमवार , हेर्नुहोस् दैनिक राशिफल

आजको  पञ्चाङ्ग, वि.सं. २०७८ आषाढ २१ गते सोमवार तदनुसार ई. सं. २०२१ जुलाई ०५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (तछलागा), नेपालमा सूर्योदय : बिहान ०५:०९ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे,…

कोपा अमेरिका २०२१ :अर्जेन्टिना सेमी फाइनलमा, इक्वेडर आउट  

काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत आइतवार भएको दोस्रो तथा अन्तिम क्वार्टर फाइनल खेलमा उपाधि दावेदार टोली अर्जेन्टिनाले इक्वेडरलाई ३-० गोल अन्तरले पराजित गरेको छ। ब्राजिलको ‘ओलम्पिको पेड्रो लुडोभिको’मा भएको अन्तिम क्वार्टर फाइनल…