आजको राशिफल/आज वि.सं. २०७८ आषाढ २० गते आइतवार ,हेर्नुहोस् दैनिक राशिफल
आजको पञ्चाङ्ग, वि.सं. २०७८ आषाढ २० गते आइतवार तदनुसार ई. सं. २०२१ जुलाई ०४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (तछलागा), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ…