web analytics

आजको राशिफल/वि.सं. २०७८ श्रावण ०४ गते सोमवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ श्रावण ०४ गते सोमवार तदनुसार ई. सं. २०२१ जुलाई १९ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (दिल्लाथ्व), पूर्व नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ…

प्रधानमन्त्री देउवाले खोप केन्द्रको निरीक्षण गर्ने !

साउन ४ काठमाडौं /प्रधानमन्त्री शेरबहादुर देउवाले आज सोमबार खोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप केन्द्रहरुको निरीक्षण गर्ने भएका छन् । आजदेखि जोन्सन एण्ड जोन्सननको खोप अभियान सुरु हुँदैछ । काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक…

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा  १६५ सांसद, ओलीका ८ सांसद देउवाको पक्षमा!

साउन ३ काठमाडौं / प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत पाएका छन् । सर्वोच्च अदालतको फैसलापछि पुनस्र्थापना भएको प्रतिनिधि सभाको आठौं अधिवेशनको आजको बैठकमा विश्वासको मत लिएका देउवाले स्पष्ट बहुमत पाएका हुन ।…

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत

काठमाडौँ/प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन् । प्रतिनिधि सभामा आज बेलुकी भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ । विपक्षमा ८३ मत र मत दिन्न भन्नेमा १ परेको थियो । मतदानमा २४९ जना सदस्य सहभागी थिए ।…

बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु !

साउन ३ बर्दिया /बर्दियामा बाघको आक्रमणवाट एक जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार पाटे बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको हो । शनिबार भैसि चराउन सामुदायिक…

डा.भीम रावलद्वारा सांसद पदबाट राजीनामा  

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुभएको छ । नेता रावलले आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा…

भारतको पहिलो उपहार देउवा सरकारलाई१५० आईसीयु बेड सहयोग !

साउन ३ काठमाडौं /भारतले कोभिड-१९ रोकथामका लागि नेपालालाई १५० आईसीयु बेड उपहार प्रदान गरेको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीलाई सहयोग हस्तान्तरण गरेका…

मतदानमा स्वविवेक प्रयोग गर्न पाउनुपर्छ,ह्वीप लाउनु गलत हो : वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन् । उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने…

वाईसीएल बाँके संयोजक कार्कीलाई मातृशोक, हत्याको आशंका !

साउन ३ बाँके /बाँकेको कोहलपुरमा एक महिलाको हत्या भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा गएराती ८२ वर्षीया साउनी कार्कीको हत्या भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक कार्की माओवादीको युवा संगठन वाईसीएल बाँकेका…

संसदीय प्रक्रिया छलेर नियुक्ति गरिएको भन्दै ११ देशका राजदूत खारेज

काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ११ मुलुकमा गरेको राजदूत नियुक्ति खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गरेको राजदूत नियुक्ति खारेज गरेको एक मन्त्रीले बताए । ती…

देउवाले विश्वासको मत लिने भएपछि एमालेको माधव पक्ष छलफलमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेको माधव पक्ष आन्तरिक छलफलमा जुटेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा माधव पक्षका नेताहरू छलफलमा जुटेका हुन् । नेताहरू भीम रावल,…

प्रधानमन्त्री देउवाले आजै संसदमा विश्वासको मत लिने तयारी

काठमाडौ/ प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटानिकट स्रोतका अनुसार देउवाले आजै विश्वास मत लिने प्रधानमन्त्री देउवाको तयारी छ। संसद सचिवालयका एक अधिकारीले पनि आज…

आज केही स्थानमा भारी वर्षा हुने !

साउन ३ काठमाडौं/मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार…

मेस्सिको एउटा तस्बिरले रच्यो ईतिहास !

साउन ३ एजेन्सी - बार्सिलोनाका लेजेण्ड तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको एक तस्बिरले इतिहा रचेको छ । कोपा अमेरिकाको उपाधि जितेपछि मेस्सीले इन्स्ट्राग्राममा पोष्ट गरेको एटा तस्बिरले इन्स्ट्राग्रामको इतिहासमा नै सबैभन्दा धेरै…

आजको राशिफल /आज वि.सं. २०७८ श्रावण ०३ गते आइतवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ श्रावण ०३ गते आइतवार तदनुसार ई. सं. २०२१ जुलाई १८ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (दिल्लाथ्व), पूर्वी नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ…

पानी नपरे पछि चिन्तित किसान , सुक्न थाल्यो रोपो !

साउन २ कृष्ण बहादुर बुढा बाँके / दुई दशककै ईतिहासमा छिटो रोपाई गर्न पाएपछि खुसी किसान पानी नपरेपछि चिन्तित हुन थालेका छन् । रोपाई गरेको खेतमा पानी सुकेपछि रोपो मर्न अवस्थामा पुगेको छ । सिंचाई सुविधा नभएको खेतको रोपो सुक्न…

ति बा जसले अपरहणमा परेको छोरो खोज्न ५ लाख किलोमिटर यात्रा गरे, २४ वर्षपछि भेट्टाए!

एजेन्सि बेइजिङ भनिन्छ आमाबुवाका लागि संसार छोराछोरीकै वरिपरि घुम्छ। छोराछोरीको खुसीका लागि उनीहरूले जस्तोसुकै त्याग गर्न सक्छन्। यो कुरा सबै आमाबुवाका हकमा लागु हुन्छ कि हुन्न तर चीनका गुओ ग्याङताङले आफ्नो हराएका छोरो खोज्न सकेजति सबै…

नेपाली कलाकर्मी कोही खेतीमा, कोही रेष्टुरेन्टमा

सबैकुरा सही–सलामत हुँदो हो त, दशैंको छेकोमा प्रदर्शन गर्ने होडबाजीसँगै फिल्म छायांकनको चटारोमा हुन्थे फिल्मकर्मी । तर, मौसम बेइमान छ । खेतीबालीको यो मुख्य याममा सिनेमा क्षेत्र उराठलाग्दो र उजाड छ । यो खडेरीले सिनेमा घरहरुमा धमाधम भोटेताल्चा…

तीन कोइरालाको लन्च मिटिङ्ग, को बन्ला कांग्रेस सभापतिको साझा उम्मेदवार ?

साउन २ काठमाडौं /नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा सभापतिमा आकांक्षी देखिएका कोइराला परिवारका तीन नेताले ‘लञ्च मिटिङ्ग’ गरेका छन् । महाराजगञ्जस्थित महामन्त्री डा. शशाङ्क कोइरालाको निवासमा डा. शेखर कोइराला र नेतृ…

कोरोनाको कारण गुम्यो एसियन महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपालको अवसर !

साउन २ काठमाडौं /खेलाडीहरु उत्साहित थिए । राम्रो माहोलमा ट्रेनिङ गर्न पाएका थिए । त्रिपुरेश्वर नजिकै होटलमा बसेर राखेपको कभर्ड हलमा दैनिक दुई पटक ट्रेनिङ गर्दै आएका थिए । यो क्रम एक महिनादेखि निरन्तर थियो । पहिलो पटक एसियन…