web analytics

महामारीका बेला पनि चुनाव गर्न सकिने प्रधानमन्त्रीको भनाई

काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका बेला पनि चुनाव गर्न सकिने बताएका छन् ।
उनले सम्पादकहरूसँगको छलफलमा चुनाव घोषण भए तोकिएकै समयमा हुने दाबी गरे । उनले मतदाताले माक्स लगाई सचेत रुपमा मतदान गर्न सकने बताए ।

चुनाव स्वेछाले नहुने भन्दै उनले सामन्यतता चुनाव रोक्न नसकिने बताए । यसअघि कोभिड कहरकै बेला अमेरिकामा चुनाव भएको प्रसंग पनि उनले सुनाए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.