पुनर्वास: अरनिको युवा क्लबको आयोजनामा वडा स्तरीय-सैनिक कप फूटबल प्रतियोगिता हुँदै
कञ्चनपुर/ २६ कार्तिक । पुनर्वासको अरनिको युवा क्लबको आयोजनामा वडा स्तरीय-सैनिक कप फूटबल प्रतियोगिता हुने भएको छ । क्लबका अध्यक्ष दाऊत तामाङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आगामी मंसिर १५ गते देखि वडा स्तरीय-सैनिक कप आयोजना गर्ने निर्णय गरेको हो ।



Comments are closed.