web analytics

नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढि शाखा गठन

 

कात्तिक २७

कृष्ण बा बुढा

बर्दिया /बार्दियाको बाँसगढिमा आज नेपाल रक्तदाता समाज को नगर कमेटी गठन भएको छ ।उक्त कार्यक्रम
को प्रमुख अतिथि नगर प्रमुख शालिकराम अधिकारी
विशेष अतिथि  नेपाल रक्तदाता समाज बर्दिया अध्यक्ष
प्रेम प्रसाद लम्साल विशेष  अतिथि बिपिन पौडेल नेपाल
रक्तदाता समाज बर्दियाका उपाध्यक्ष सन्तोष बास्तोलाको
सभापतित्वमा कार्यक्रम समपन्न भएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी अध्यक्षमा बिनोद परियार ,उपाध्यक्ष बिनोद भुसाल , सचीवमा बिमल सुवेदि , कोषाध्यक्ष प्रेम बहादुर हमाल , सदस्यमा हनोक सुनार ,गणेश बिष्ट र बिकास सुवेदी निर्बिरोध भएका छन् ।त्यसैगरि्
नगर सल्लाहकार समिति मा ईश्वरी प्रसाद रिजाल
गोविन्द प्रसाद उपाध्याय ,भद्र परियार,तिलक जैसी ,प्रेम चौलागाईं ,करसिङ बुढा लगाएत को समिति रहेको छ ।

स्वयंसेवी रक्तदाताहरू संगठित भई कसरी पीडितलाई रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको सहज तवरले आपूर्ति गर्न सकिन्छ भनि यि समिती गठन गरिएको कुरा जिल्ला उपाध्याक्ष सन्तोष बास्तोला ले बताउनु भयो ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजको आजीवन सदस्यता लिएका प्रमाणपत्र वितरण गरेका थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.