web analytics

अत्तरीयामा आयोजना हुने भनीएको सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित

कैलाली/अत्तरिया उद्योग वाणिज्य संघले यही पुस २७ गतेदेखि माघ ९ गतेसम्म कैलालीको अत्तरियामा आयोजना गर्न लागेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ स्थगित गरिएको छ।
उद्योग वाणिज्य संघले सोमबार विज्ञप्ति जारी गर्दै कोरोनाको संक्रमण बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जनाएको छ।
कोभिड-१९ तीव्र रूपमा फैलिन गएकाले महोत्सव स्थगित गरिएको संघका अध्यक्ष अशोकराज देवकोटाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.