भोलि सार्वजनिक विदा By समाचार विशेष संवाददाता On २०७८, २६ चैत्र शनिबार १४:०४ काठमाडौ/ सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिकविदा दिने निर्णय गरेको उल्लेख गरेको छ । Facebook Comments यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? +1 0 +1 0 +1 0 +1 0 +1 0 +1 0 +1 0 Facebook Twitter Email
Comments are closed.