web analytics

बाँसगढि मा मेयर पद को लागि एमाले बाट खडक बहादुर खडका सर्वसम्मत सिफारिस !

 

वैशाख ६

बर्दिया/नेकपा एमाले बासगढि नगरपालिका मा मेयरमा खडक बहादुर खडका को नाम सर्वसम्मत सिफारिस भएको छ ।

नगर कमिटीको बैठकले खडका लाई मेयरको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो ।

एमाले का केन्द्रीय कमिटी सदस्य तथा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय माहासचिव पनि हुन।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.