web analytics

कञ्चनपुर क्षेत्र नं.१ प्रतिनिधी सभा सदस्यमा एमालेको अग्रता

कञ्चनपुर /कञ्चनपुर क्षेत्र नं.१ प्रतिनिधी सभा सदस्य निर्वाचनको मतगणनामा एमालेले अग्रता लिएको छ ।
दुई सय मत गणना हुदा नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले १२० मत प्राप्त गरेका छन भने गठवन्धका साझा उम्मदेवार तथा नेकपा माओवादी केन्द्रकी विना मगरले ६० मत प्राप्त गरेका छन् ।
मत गणना पुनर्वास नगरपालिका वडा नं.१ देखि शुरु भएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Below Article Content Ads

Comments are closed.