आबेको निधनमा भोलि राष्ट्रिय शोक मनाइने
काठमाडौं/जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आबेको निधनमा शनिबार (भोलि) राष्ट्रिय शोक मनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।…