पुनर्वासमा बाल विवाह अन्त्य तथा बालअधिकार सुनिश्चितताका लागि कार्यदल गठन
कञ्चनपुर,६ असार ।
"सानै छु म बढ्न देउ, बाल विवाह होइन पढ्न देउ" भन्ने नारा सहित बाल विवाह अन्त्य सम्बन्धि नगरपालिका स्तरिय दुई दिने कार्यशाला गोष्ठी गत सनिबार पुनर्वासमा सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय कञ्चनपुर ले सो दुई दिने…