web analytics

भारतमा कोरोनाको ओमिक्रोन भेरियन्ट भेटिएपछी नेपालको स्वास्थ्य क्षेत्रमा चुनौती

काठमाडौं/१६ मङ्सिर । छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित फेला परेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अगरवालले कर्नाटकमा २ जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका हुन् । ६६…

हेर्नुहोस, बेल्डाँडीमा सुरु भयो नेकपा माओवादी केन्द्रको गाउँ अधिवेशन (फोटो फिचर)

कञ्चनपुर/१६ मङ्सिर बेल्डाँडीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को गाउँ अधिवेशन सुरु भएको छ । पूर्व खानेपानी मन्त्री नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका सह-ईन्चार्ज बिना मगरले अधिवेशनको उद्घाटन गर्नुभएको छ । यस अधिवेशनले…

सुदूरपश्चिममा हल्का वर्षा हुने,उच्च पहाडी हिमपातको सम्भावना

कञ्चनपुर/ सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज हल्कादेखि मध्यम वर्षा हुनेछ । सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम,…

आजको राशिफल/आज वि.सं. २०७८ साल मंसिर १६ गते बिहीवार

आज वि.सं. २०७८ मंसिर १६ गते बिहीवार तदनुसार ई. सं. २०२१ डिसेम्बर ०२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (कछलागा),  नेपालमा सूर्योदय : बिहान ०६:२९ बजे र सूर्यास्त : साँझ ०५:०१ बजे,…

माओवादी केन्द्र पुनर्वासको प्रथम नगर अधिवेशन सम्पन्न, अध्यक्षमा धाेखे राना सर्वसम्मत (फोटो फिचर…

कञ्चनपुर/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) पुनर्वास नगर समितिको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेसनलाई पूर्व मन्त्री तथा नेकपा माओवादी सुदूरपश्चिम प्रदेशका सह-ईन्चार्ज बिना मगरले उद्घाटन गर्नुभएको थियोे । मंगलवार सम्पन्न…

भारतमा ८ रुपैयाँ घटाइयो पेट्रोलको मूल्य, आजै रातिदेखि लागू हुने

दिल्ली/भारतको नयाँदिल्ली प्रदेश सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ । सरकारले लिने भ्याट (कर) घटाउँदा यसको प्रत्यक्ष सुविधा जनतालाई पर्नेछ । भ्याट बढी हुँदा जनताले पेट्रोलको मूल्य बढी…

आजको राशिफल/आज २०७८साल मङ्सिर १४ गते मंगलवार को राशिफल  

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज…

कञ्चनपुरमा अशक्त तथा अपाङ्गता भएकाहरुलाई घरमै कोरोना विरुद्धको खोप

-हरिलाल जोशी कञ्चनपुर/ कंचनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा स्वास्थ्य शाखाको समन्वयमा पुर्ण अशक्त र अपांगता भएका व्यक्तिहरुलाई घरमै गएर कोरोना विरुद्धको खोप लगाएको छ । कर्डएड , लुथरन बिश्व फेडरेसन नेपाल , राष्ट्रिय मुक्त हलिया समाज…

आजको राशिफल/आज वि.सं. २०७८ मंसिर १३ गते सोमवार

आज वि.सं. २०७८ मंसिर १३ गते सोमवार तदनुसार ई. सं. २०२१ नोभेम्बर २९ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (कछलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२७ बजे र सूर्यास्त : साँझ ०५:०१…

पुनर्वासमा दुग्ध चिस्यान केन्द्रको उद्घाटन

कञ्चनपुर/ १२ मङ्सिर पुनर्वासमा दुग्ध चिस्यान केन्द्रको उद्घाटन गरिएको छ । पुनर्वास–८ पृथ्वीबस्ती स्थित शिवशक्ति दुग्ध सहकारी संस्था लिमिटेडले अनुदानमा आएको चिलिम भ्याट अर्थात चिस्यान केन्द्रको रुपमा उद्घाटन गरेको हो। शनिबार सुदूरपश्चिम…

आजको राशिफल/आज वि.सं. २०७८ साल मंसिर १२ गते आइतवार

आज वि.सं. २०७८ मंसिर १२ गते आइतवार तदनुसार ई. सं. २०२१ नोभेम्बर २८ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (कछलागा),  नेपालमा सूर्योदय : बिहान ०६:२६ बजे र सूर्यास्त : साँझ ०५:०१ बजे, चन्द्रास्त…

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’”को खतरा बढ्यो

काठमाडौ/डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो।​ ओमिक्रोन (बी.१.१.५२९)लाई विश्व स्वास्थ्य संगठन…

कञ्चनपुरमा नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न

कञ्चनपुर,८ मंसिर । नेपाली कांग्रेसले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा महाधिवेशन सम्पन्न गरेको छ । मत परिणामअनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा एनपी साउँद र क्षेत्र नम्बर ३ मा रमेश लेखक निकटका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।…

आजको राशिफल/आज वि.सं. २०७८ मंसिर ८ गते बुधवार

आज वि.सं. २०७८ मंसिर ८ गते बुधवार तदनुसार ई. सं. २०२१ नोभेम्बर २४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (कछलागा),  नेपालमा सूर्योदय : बिहान ०६:२३ बजे र सूर्यास्त : साँझ ०५:०२ बजे, चन्द्रास्त…

सवारी दुर्घटनामा बाँसगढीका युवा महेश्वर अधिकारीको मृत्यु !

मङ्सिर ७ बर्दिया /बर्दिया बाँसगढी नगरपालिका– ५ का युवा महेश्वर अधिकारीको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । हुलाकी राजमार्गमा पर्ने गुलरिया राजापुर सडक खण्डको कुसुम्बा घाट नजिकै सोमबार मध्यराती मोटरसाईकल दुर्घटना हुँदा…

आजको राशिफल/आज २०७८ साल मङ्सिर ७ गते मंगलबार

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कपडा, अलङ्कारको प्राप्ति हुनेछ । लगनशीलताले आँटेका कामहरू अगाडि बढ्नेछन् । स्वादिष्ट परिकारका भोजन पनि पाइनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज हराएको आत्मविश्वास…

पुनर्वास २ मा नेकपा (माओवादी केन्द्र)को वडा भेला सम्पन्न, नेताहरुलाई सम्मान

-हेमन्त प्रकाश बुढा कञ्चनपुर, ७ मङ्सिर । कञ्चनपुरमा माओवादीको  उदगम थलो मानिने पुनर्वास नगरपालिका  २ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को वडा सम्मेलन सोमबार सम्पन्न भएको छ । वडा सम्मेलनले दिल्ली सार्कीको अध्यक्षतामा २९ सदस्यीय…

कैलालीमा एक युवामाथि खुकुरी प्रहार,तीन पक्राउ

धनगढी। कैलालीको लम्कीचुहा नगरपालिकामा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन्। आइतबार राति खुकुरी प्रहारबाट लम्कीचुहा-१ खुन्टीखेतका स्थानीय दिनेश नेपाली घाइते भएका हुन्। बिहेमा नाचगान गरिरहेका बेला उनको कोखामा एक समूहले खुकुरी प्रहार गरेको…

नेपाली कांग्रेस अधिवेशन : कञ्चनपुर प्रदेश निर्वाचन क्षेत्रमा साउद पक्षको वर्चस्व

नेपाली कांग्रेस अधिवेशन : कञ्चनपुर प्रदेश निर्वाचन क्षेत्रमा साउद पक्षको वर्चस्व कञ्चनपुर/नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबार कञ्चनपुरमा सम्पन्न भएका प्रादेशिक निर्वाचन क्षेत्रमा एनपी साउद पक्षको बाहुल्य रहेको छ। साउद…

एमालेमा केपी ओलीको विकल्प बन्ने प्रयासमा उपाध्यक्ष भीम रावल

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अगाडि देखिएको सन्नाटा चिर्दै उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनमा आगामी शुक्रबारदेखि (१० मंसिर) शुरू हुने महाधिवेशन चार दिन बाँकी रहँदा रावलले उम्मेद्वारी…