आजको राशिफल/आज वि.सं. २०७८ मंसिर ६ गते सोमवार
आज वि.सं. २०७८ मंसिर ६ गते सोमवार तदनुसार ई. सं. २०२१ नोभेम्बर २२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (कछलागा), नेपालमा सूर्योदय : बिहान ०६:२१ बजे र सूर्यास्त : साँझ ०५:०२ बजे, चन्द्रास्त…