फेसबुकको नाम अब “मेटा”
काठमाडौँ/सर्वाधिक चर्चामा रहेको सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुक सिइओ मार्क जुकबर्गले एक कार्यक्रम गरेर फेसबुकको नाम परिवर्तन गरेका हुन् । परिवर्तित नाम मेटा रहेको छ । फेसबुक अब मेटा नाम अन्तर्गत रहनेछ । फेसबुकले…